डा. केसी पक्राउ परेपछि माइतीघर मण्डलामा यस्तो देखियो (भिडियोसहित )

डा. केसी पक्राउ परेपछि माइतीघर मण्डलामा यस्तो देखियो (भिडियोसहित )

केन्द्रबिन्दु
0
Shares

प्रा. डा. गोविन्द केसी पक्राउ परेपछि विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ ।

सोमबार अदालतको मानहानी गरेको भन्दै डा. केसीलाई अनसनस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दैै अनसन सुरु गरेका थिए ।

डा. केसी पक्राउ परेपछि सडक देखी सामाजिक सञ्जालसम्म व्यापक विरोध भएको छ । यसैबीच मंगलबार माइतीघर मण्डलामा विभिन्न क्षेत्रका व्यक्तिहरुले केसीको समर्थनमा विरोध प्रर्दशन गरेका थिए ।

Logo