काठमाडौं,२५,पुस
प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डा. गोविन्द केसीलाई विना जानकारी प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । "/>

केसी पक्राउको कुरा समाचार हेरेर थाहा पाएँ, पक्राउ गर्न कसलाई सोधेर प्रहरी गयो ? :प्रधानमन्त्री

केसी पक्राउको कुरा समाचार हेरेर थाहा पाएँ, पक्राउ गर्न कसलाई सोधेर प्रहरी गयो ? :प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२५,पुस
प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डा. गोविन्द केसीलाई विना जानकारी प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका देउवाले आफूलाई कुनै जानकारी नगराई पक्राउ गरेको विषयमा आफ्नो असहमति रहेको बताए ।

‘मैले केसी पक्राउ परेको कुरा समाचार हेरेर थाहा पाएँ । उहाँलाई पक्राउ गर्न जाँदा कसलाई सोधेर प्रहरी गयो ? यसमा मेरो असहमति छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले देउवाको भनार्इ उद्धृत गर्दै भने, ‘केसी कुनै अपराधी होइनन्, रातारात पक्राउ गर्नु पर्ने कारण थिएन ।’
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo