जाडोले कठ्यांग्रिएर तेस्रोलिंगीको मृत्यु

जाडोले कठ्यांग्रिएर तेस्रोलिंगीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मोरङ, २० पुस |विराटनगरमा गए राति जाडोले कठ्यांग्रिएर एक तेस्रो लिंगीको मृत्यु भएको छ । 

विराटनगर–१२ बस्ने सत्यनारायण सरदारका घरमा पाहुना आएका कटहरी गाउँपालिका–५ बस्ने ३५ वर्षीय तेस्रोलिंगी आशा सरदारको घर बाहिर आगो ताप्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Logo