रागिनी एमएमएस रिर्टन्स टिजर आयो, यस्तो छ हट दृश्य (भिडियो सहित)

रागिनी एमएमएस रिर्टन्स टिजर आयो, यस्तो छ हट दृश्य (भिडियो सहित)


अहिलेसम्मकै बोल्ड सिरिज ‘रागिनी एमएमएस रिर्टन्स’को टिजर सार्वजनिक भएको छ ।

रागिनी एमएमएसको दोस्रो भागमा सनी लियोनीको कामुक हाउभाउ हेरेका दर्शकले अब त्यो भन्दा बोल्ड दृश्य देख्न पाउनेछन् । एकता कपुरको प्रोडक्सन हाउसमा बनेको यस वेब सिरिजमा ये है मोहब्बतेका अभिनेत्री करिश्मा शर्मा एकदमै बोल्ड लुकमा देखिएकी छिन् । यस टिजरमा करिश्मा र साक्षी प्रधानको वीच सेमीन्युड सिन देखाइएको छ ।
टिजरमा दुबैको सेक्स रिलेसन पनि देखाइएको छ । फाइनल सिनलाई निर्देशक केन घोषले निर्देशन गरेका हुन् ।

फिल्मको लीड भूमिकामा अभिनेत्री करिश्मा शर्मा छिन् । उनीसँग सिद्धार्थ गुप्ता, रिया सेन, निशान्त मलकानी र रक्षंदा खान पनि देखिनेछ । यसअघिको भिडियोमा पनि करिष्मा आफ्ना ब्वाइफ्रेन्ड बनेका को स्टार सिद्धार्थ गुप्तासँग अन्तरंग सम्बन्ध गाँसिरहेको र पछि उसलाई धोका दिएर अर्कैसँग रिलेसन बनाइरहेको देखिन्थ्यो ।

यसबीचमा कथामा भूतको इन्ट्रि हुन्छ । र कलेजमा पढ्ने यी विद्यार्थीहरुको जीवन नयाँ घनचक्करमा फस्न पुग्छ । यो फिल्म चाडै रिलिज हुँदैछ ।

Logo