वीरगञ्ज , १३, पुस

वीरगञ्ज महानगरपालिका –१८ पटेलनगर स्थित सुपर ग्याँस उद्योगमा गत पुस ५ मा भएको आगलगी घटनाको जाँचबुझ उच्चस्तरीय सरकारी टोलीले गरेको छ । "/>

ग्याँस उद्योग आगलागी घटनाको उच्चस्तरीय अनुगमन

ग्याँस उद्योग आगलागी घटनाको उच्चस्तरीय अनुगमन

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज , १३, पुस

वीरगञ्ज महानगरपालिका –१८ पटेलनगर स्थित सुपर ग्याँस उद्योगमा गत पुस ५ मा भएको आगलगी घटनाको जाँचबुझ उच्चस्तरीय सरकारी टोलीले गरेको छ । ‘चार दिन भित्र हामी यसको प्रतिवेदन सार्वजनिक गर्नेछौं । आगलगी भएको उद्योगबाट विभिन्न पक्षसँग कुराकानी गरी अवलोकन पछिको तथ्यहरु लिएका छौं,’ छानविन समितिका संयोजक रहेका आपूर्ति मन्त्रालयका कुमारप्रसाद दाहालले भने,‘ पहिलो चरणमा प्राविधिक त्रुटी भएको र नियन्त्रण गर्नमा मानवीय कमजोरी भएपछि घटना भएको हो ।’ प्राविधिक भन्दा मानवीय त्रुटीले गर्दा ५९ बर्षको इतिहासमा पहिलो पटक यस्तो दुर्घटना भएको दाहालले बताए ।
नागरिकबाट

Logo