कालिकोट , १३, पुस

प्रहरीको गोली लागेर मृत्यु भएका रास्कोट नगरपालिका –२ का विवेक ऐडीको बुधबार अन्येष्टी गरिएको छ । "/>

प्रहरीको गोलीवाट मारिएका म्यादी प्रहरीको अन्त्येष्टी

प्रहरीको गोलीवाट मारिएका म्यादी प्रहरीको अन्त्येष्टी

केन्द्रबिन्दु
0
Shares

कालिकोट , १३, पुस

प्रहरीको गोली लागेर मृत्यु भएका रास्कोट नगरपालिका –२ का विवेक ऐडीको बुधबार अन्येष्टी गरिएको छ । म्यादी प्रहरीको सेवा सुविधा प्रहरीले कम दिएको भन्दै विरोध ¥यलीका क्रममा शुक्रवार प्रहरीले गोलि चलाउदा म्यादी प्रहरी एेडिको मृत्यु भएको थियो । जिल्ला स्थित राजनीति दल, जनप्रतिनिधि, प्रशासन लगायतको सर्वपक्षीय टोलिले मृतक ऐडीका परिवारलाई भेटेर घटनामा दोषिलाई कार्वाही गर्न पहल गर्ने, सहिद घोषणा गर्ने, राहतको व्यवस्था गर्नका लागि सशक्त पहल गर्ने प्रतिवद्धता जनाए पछि लासको अन्त्यष्टी गरिएको हो ।
नेपाल सरकारबाट आएको उच्चस्तरिय छानविन समिति, क्षेत्रीय प्रशासन कार्यालयसँग समझदारी आधारमा लासको पोष्टमार्टम भने पुस ११ गते अस्पताल कालिकोटमा भएको थियो ।
नेपाल समाचारपत्रबाट

Logo