विहान २ घण्टाका लागी हटाईएको कर्फ्यु फेरि लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार स्थिति सामान्य नबनेसम्म कर्फ्यु जारी रहनेछ । "/>

कालिकोटमा फेरि कर्फ्यु लगाइयो, स्थिति सामान्य नबनेसम्म नहट्ने

कालिकोटमा फेरि कर्फ्यु लगाइयो, स्थिति सामान्य नबनेसम्म नहट्ने

केन्द्रबिन्दु
0
Shares

कालिकोट, ९ पुस ।

आइतबार विहान २ घण्टाका लागी हटाईएको कर्फ्यु फेरि लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार स्थिति सामान्य नबनेसम्म कर्फ्यु जारी रहनेछ ।

प्रहरीको गोली लागेर म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा शुक्रबारदेखिनै कफ्र्यु लगाइएको हो ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् ।

यता सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गर्दै घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा समिति गठन गरेको छ

Logo