काठमाडौं,८,पुस
राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशलाई लिएर प्रमुख राजनीतिक दलहरु आ आफ्नो अडानमा कायम रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी थप अप्ठ्यारोमा परेकी छिन् । अध्यादेशमा दलीय सहमतिको प्रतीक्षामा रहे पनि दलहरु आफ्ना पुरानै अडानमा कायम रहे पछि राष्ट्रपति माथि दबाब बढेको हो ।
सरकारले स्वीकृतिका लागि राष्ट्रपति समक्ष पेस गरेको राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशमा दलीय सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सरकारी निवास बालुवाटारमा प्रतिनिधिसभा निर्वाचन मार्फत राष्ट्रिय दलको मान्यता पाएका पाँच दलको बैठक बोलाएका थिए ।
नागरिकबाट





























प्रतिक्रिया