ग्ल्यामरस देखिने चक्करमा जब अभिनेत्री यस्तो देखिइन्

ग्ल्यामरस देखिने चक्करमा जब अभिनेत्री यस्तो देखिइन्


केन्द्रबिन्दु, ६ पुस ।

ग्ल्यामरस देखिने चक्करमा कहिलेकाहीं सेलिब्रेटीको धोती खुस्कने गर्छ । स्टाइलिस एवं भिन्न देखियोस् भन्ने चाहनाले उनीहरुलाई लाज पचाउन बाध्य हुने समेत बनाउँछ । हालै एक अभिनेत्रीले त्यस्तै दशा भोगिन् । उनी हुन, क्रिस्टिना मिलान ।

एक इभेन्टमा उनी पुगेकी थिइन्, जतिबेला यस्तो घटना घट्यो । आफ्नै फिल्मसँग सम्बन्धित एक इभेन्टमा उनी नीलो कोट लगाएर पुगिन् । जब पोज दिने क्रममा उनी हल्का झुकिन्, त्यसबेला उनको उदाङ्गो छाती देखियो । सबैले जिब्रो टोके ।

त्यसो त उनी अक्सर न्युड, टपलेस र बिकिनी फोटोसुटका कारण चर्चामा रहन्छिन् । यस्तो घटनाले उनलाई खासै असर गर्दैन । तर, नेपालीमा उखान छ नि, … गर्नेलाई भन्दा देख्नेलाई लाज !    (एजेन्सी)

Logo