आज सुन र चाँदीको मुल्य घट्यो

आज सुन र चाँदीको मुल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा २ सय र चाँदी ८५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ११ हजार १ सय कायम भएको छ । एक तोला चाँदीको मूल्य ५ हजार २८५ निर्धारण भएको छ ।

हिजो एक तोला सुन ३ लाख ११ हजार ३ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ३७० मा खरिदबिक्री भएको थियो ।

Skip This
Skip This
Logo