काठमाडौं,४,पुस
ललितपुर क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका साझा उम्मेदवार बनेर प्रतिनिधिसभामा विजयी नवराज सिलवाल मतदातालाई धन्यवाद दिन व्यस्त छन । "/>

मत माग्न खेतमा धान काट्न जाने सिलवाल धन्यबाद दिन घोडामा सवार !

मत माग्न खेतमा धान काट्न जाने सिलवाल धन्यबाद दिन घोडामा सवार !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,४,पुस
ललितपुर क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका साझा उम्मेदवार बनेर प्रतिनिधिसभामा विजयी नवराज सिलवाल मतदातालाई धन्यवाद दिन व्यस्त छन । निर्वाचन अघि मतदाताको खेतमा धान काटेका सिलवाल धन्यवाद दिन घोडा चढेर ललितपुरको गाउँ डुलिरहेका छन । सिलवालले पहिला खेतमा गएर धान काटेको नाटक गरेर अहिले घोडा चढेर गाउँ डुलेको भन्दै समाजिक सञ्चालनमा चर्को बिरोध सुरु भएको छ ।
नेपाल समाचारपत्रबाट

Logo