काभ्रे ,१,पुस
प्रतिनिधी सभा र प्रदेश सभाको समानुपातिक मतगणनामा काभ्रेमा एमाले पहिलो दल बनेको छ । काभ्रेमा प्रतिनिधिसभामा एमालेले ५९ हजार ८१ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले ५८ हजार ६५० मत पाउँदा माओवादी केन्द्रले २९ हजार ८९ मत प्राप्त गरेको छ । काभ्रेमा विवेकसिल साझाले ४ हजार ५२१ र राप्रपाले १ हजार ९२१ मत पाएका छन् । प्रदेशसभामा समेत एमाले पहिलो दल बनेको छ । काभ्रेमा एमालेले प्रदेश सभामा ५६ हजार ३१४ मत पाएको हो । कांग्रेसले ५४ हजार ६७२ मत पाउन सफल भयो । माओवादी केन्द्रले २९ हजार १२३ मत पाउँदा राप्रपा गाईले २ हजार ३७९ मत पाएको हो ।
राजधानीबाट





























प्रतिक्रिया