महोत्तरी, २५ मंसिर
महोत्तरी क्षेत्र नं १ बाट नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेल प्रतिनिधिसभामा विजयी भएका छन् । "/>

महोत्तरीको क्षेत्र नं १ बाट गिरिराजमणि पोखरेल विजयी

महोत्तरीको क्षेत्र नं १ बाट गिरिराजमणि पोखरेल विजयी

केन्द्रबिन्दु
0
Shares

महोत्तरी, २५ मंसिर
महोत्तरी क्षेत्र नं १ बाट नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेल प्रतिनिधिसभामा विजयी भएका छन् । उनी २३ हजार ७७६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी महतोले १९ हजार ४९२ मत प्राप्त गरिन् । रासस

Logo