गोरखा,२४,मंशिर
गोरखा १ को प्रतिनिधी सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका हरिराज अधिकारी विजयी भएका छन् । उनका प्रत्यासी उमेदवार कांग्रेसका चिनकाजी श्रेष्ठलार्इ ३ हजार २१७ मत अन्तरले पछि पार्दै अधिकारी बिजयी बनेका हुन् । अधिकारीले २९ हजार ८६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी श्रेष्ठले २६ हजार ६४३ मत ल्याएका छन् ।





























प्रतिक्रिया