मंसिर, २३, रुकुम

प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादीका उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन् । "/>

रुकुमबाट जनार्दन शर्मा तेस्रो पटक विजयी

रुकुमबाट जनार्दन शर्मा तेस्रो पटक विजयी

केन्द्रबिन्दु
0
Shares

मंसिर, २३, रुकुम

प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादीका उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका गोपाल जी जंग शाहलाई १८ हजार ७ सय ४३ मतले पछि पार्दै रुकुमवाट तेस्रो पटकजित निकाले हुन् । शर्माले ३४ हजार ४ सय २ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शाहले १५ हजार ६ सय ५९ प्राप्त गरे। यस सँगै पश्चिम रुकुमको मत गणना सकिएको छ। यहाँ दुवै प्रदेश सभा पनि नेकपा माओवादी केन्द्रले जितेको छ।

Logo