काठमाडौँ, २३ मंसिर
काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ९ नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । वाम गठबन्धनका श्रेष्ठले २२ हजार ८५२ तथा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ध्यानगोविन्द रञ्जीतले १४ हजार ८०२ मत पाए । "/>

काठमाडौँ–९ मा वाम गठबन्धनका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौँ–९ मा वाम गठबन्धनका कृष्णगोपाल श्रेष्ठ विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २३ मंसिर
काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ९ नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । वाम गठबन्धनका श्रेष्ठले २२ हजार ८५२ तथा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ध्यानगोविन्द रञ्जीतले १४ हजार ८०२ मत पाए । विवेकशील साझा पार्टीका मिलन पाण्डेले ९४६ मत ल्याएका छन् । यो जानकारी निर्वाचन अधिकृत विदुर काफ्लेले दिएका हुन् ।
रासस

Logo