मंसिर, २३, विराटनगर

सबैलाई चकित पार्दै मोरङ ६ मा एमालेका लालबाबुु पण्डितले काँग्रेसका शेखर कोइरालालाई ६ सय ७५ मतले पराजित गरेका छन् । "/>

मोरङ ६ मा लालबाबु पण्डित विजयी

मोरङ ६ मा लालबाबु पण्डित विजयी

केन्द्रबिन्दु
0
Shares

मंसिर, २३, विराटनगर

सबैलाई चकित पार्दै मोरङ ६ मा एमालेका लालबाबुु पण्डितले काँग्रेसका शेखर कोइरालालाई ६ सय ७५ मतले पराजित गरेका छन् । बिहान सबेरै सार्बजनिक गरिएको अन्तिम नतिजा अनुसार पण्डितले ३३ हजार ९ सय ४१ मत प्राप्त गरे । मोरङ ६ काँग्रेसको बलियो पकड रहेको क्षेत्र थियो । लालबाबु र शेखरको प्रतिस्पर्धालाई निकै रोमाञ्चक ढंगले लिएको थियो, अन्ततः पण्डितले जित निकाल्न सफल बने ।

Logo