सिन्धुपाल्चोकका दुवै क्षेत्रमा बाम गठबन्धन विजयी

सिन्धुपाल्चोकका दुवै क्षेत्रमा बाम गठबन्धन विजयी

केन्द्रबिन्दु
0
Shares

मंसिर, २३, काठमाडौं
निकै चर्चामा रहेको सिन्धुपाल्चोक जिल्लाको को प्रतिनिधी सभा तर्फको अन्तिम परिणाम आइसकेको छ । जस अनुशार बाम गठबन्धनका उमेदवार विजयी भएका छन् । मत परिणाम यस्तो छ :
क्षेत्र नं १ मा एमालेका  शेर ब तामाङ :३८४०१ , राप्रपा प्रजातान्त्रिकका पशुपती शम्शेर ३०३६९ । शेर बहादुर तामाङ ८०३२ मतअन्तरले बिजयी ।
त्यस्तै क्षेत्र नं २ मा माओवादीका अग्नि सापकोटा ४०५०४ मत ल्याएर बिजयी भएका छन् । उनका निक्टत्म प्रतिद्वन्दी काँग्रेसका मोहन बस्नेतले २९७९८ मत ल्याए । 

Logo