बमसहित दुई भारतीय पक्राउ

बमसहित दुई भारतीय पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, १५ मङ्सिर । प्रहरीले प्रेसरकुकर र सकेटबमसहित दुई भारतीय नागरिकलाइ पक्राउ गरेको छ । 

काकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसमा चेक जाँच गर्नेक्रममा दुई जना भारतीय नागरिकलाई तयारी अवस्थाको बमसहित नियन्त्रणमा लिइएको खानिखोला प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट अन्य बम बनाउने समाग्री पनि बरामद गरीएको प्रहरीले जनाएको छ ।

Logo