राजविराज, १२, मंशिर

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित सकरपुराबाट प्रहरीले एकथान कटुवा पेस्तोल सहित चार जनालाई पक्राउ गरेको छ । "/>

पेस्तोल र गोली सहित चार जना पक्राउ

पेस्तोल र गोली सहित चार जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

राजविराज, १२, मंशिर

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित सकरपुराबाट प्रहरीले एकथान कटुवा पेस्तोल सहित चार जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सकरपुरा स्थित एक घरमा मदिरा खाइरहेको अवस्थामा उनीहरुलाई राती ८ः३० बजे एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने तीन राउण्ड गोली सहित पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पक्राउ परेकाको नाम प्रहरीले खुलाएको छैन भने उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिँहले बताए ।
रासस

Logo