प्रकाशको मृत्युवारे डाक्टरले यसो भने (भिडियोमा)

प्रकाशको मृत्युवारे डाक्टरले यसो भने (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको ह्दयघातका कारण भएको मृत्युका सम्बन्धमा डाक्टरहरुले आधिकारिक धारणा सार्वजनिक गरेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर जेपी जैसवालले सञ्चारकर्मी माझ उभिएर ब्यक्त गरेका विचार जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं ।

Logo