गौर , २२, कात्तिक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल रौतहटमा कार्यरत अधिकृत प्रविणकुमार झालाई एक लाख घुस सहित पक्राउ गरेको छ । "/>

एक लाख घुससहित गौर अस्पतालका अधिकृत पक्राउ

एक लाख घुससहित गौर अस्पतालका अधिकृत पक्राउ

केन्द्रबिन्दु
0
Shares

गौर , २२, कात्तिक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल रौतहटमा कार्यरत अधिकृत प्रविणकुमार झालाई एक लाख घुस सहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार गौर अस्पतालमा छैटौँ तहमा कार्यरत झाले भवन निर्माण र मर्मतसम्भार भएको रिपोर्टिङ गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग्दामाग्दै आयोगको टोलीले हिजो पक्राउ गरेको हो । कार्यकक्षबाटै पक्राउ परेका झामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
गोरखापत्रबाट

Logo