केपी ओली यसरी पुगे मदन भण्डारीको जन्म घर (फोटो फिचर)

केपी ओली यसरी पुगे मदन भण्डारीको जन्म घर (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा चुनावमा पार्टीले ताप्लेजुङमा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्न एमाले अध्यक्ष केपी ओली त्यहाँ पुगेका थिए । त्यस जिल्लावाट एमाले सचिव योगेश भट्टराई चुनावी मैदानमा छन् । सोही अवसरमा ओली पार्टीका जननेता मदन भण्डारीको जन्म घर पुगेका हुन् ।

 

Logo