काठमाडौँ, १७, कात्तिक
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादलले दोस्रो चरण अन्तर्गत आगामी मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि राजनीतिक दलको उल्लासपूर्ण सहभागितामा उम्मेदवारी मनोनयन दर्ता भएकोमा खुशी प्रकट गर्दै सवै प्रति धन्यवाद ज्ञापन गरेका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले उम्मेदवारी दर्तामा देखिएको मीत्रभाव र उत्साहलाई निर्वाचन आचारसंहिता पालनामा पनि कायम राख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिए ।
रासस





























प्रतिक्रिया