कोहलपुर , ३१, असोज

राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको भेरी–बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा पाँच सय नेपाली युवाले रोजगारी पाएका छन् । "/>

भेरी–बबई राष्ट्रिय गौरवको आयोजनामा पाँच सयलाई रोजगारी

भेरी–बबई राष्ट्रिय गौरवको आयोजनामा पाँच सयलाई रोजगारी

केन्द्रबिन्दु
0
Shares

कोहलपुर , ३१, असोज

राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको भेरी–बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा पाँच सय नेपाली युवाले रोजगारी पाएका छन् । उनीहरूले आयोजनाको सुरुङ , पाईपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका छन् । आयोजनाका अनुसार नेपाली कामदारले मासिक १६ हजार देखि ५० हजार सम्म कमाउँदै आएका छन् । सुर्खेत, बाँके, बर्दिया, जाजरकोट, सल्यान लगायतका युवाहरु आयोजनामा काम गरिरहेका छन् । बर्दियाका असिम चौधरीले आफूले मासिक २७ हजार तलव र ओभर टाईम सहित ३७ हजार मासिक कमाउँदै आएको बताए ।
नागरिकबाट

Logo