फेरियो नेपाली सेनाको प्रवक्ता

फेरियो नेपाली सेनाको प्रवक्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २८ असोज । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहाललाई दिइएको छ । 

पूर्वी पृतनामा चिफ अफ स्टाफ रहेका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो । हालका प्रवक्ता झंकरबहादुर कडायतले सहायक रथी दाहाललाई केही दिनपछि प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने छन् । 

सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा सरुवा भएको थिए ।

Logo