काठमाडौं,२६, असोज
राष्ट्रप्रमुख र सरकार प्रमुखका कार्यालयसहित मन्त्रालयहरूले नियमित रकम नबुझाउँदा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले महसुल बापत उठाउने बक्यौता झन्डै साढे तीन अर्ब पुगेको छ ।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयले खानेपानी महसुल नबुझाउँदा बक्यौता बढेको हो । अति विशिष्ट (भिभिआइपी) र विशिष्ट (भिआइपी) का कार्यालय मात्र होइन, विभिन्न सरकारी निकाय एवं संस्थानले समेत खानेपानीको महसुल तिरेका छैनन् । सिंहदरबार भित्रका अधिकांश मन्त्रालय, नेपाल टेलिकम, सरकारी बैंक तथा वित्तीय संस्था एवं निजी कम्पनीले पानी प्रयोग गरेबापत महसुल नतिर्दा बक्यौता रकम बढिरहेको छ । सरकारी र निजी क्षेत्रका समेत संस्थाले समयमै महसुसल नबुझाउँदा हालसम्म बक्यौता तीन अर्ब ३६ करोड पुगिसकेको केयुकेएलले जनाएको छ ।
नागरिकबाट





























प्रतिक्रिया