काठमाडौं, २४, असोज
विवेकशील साझा पार्टीले काठमाडौंका ६ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । "/>

विवेकशील साझा पार्टीद्धारा काठमाडौंमा उम्मेदवार तय

विवेकशील साझा पार्टीद्धारा काठमाडौंमा उम्मेदवार तय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २४, असोज
विवेकशील साझा पार्टीले काठमाडौंका ६ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नं १, अर्का संयोजक उज्वलबहादुर थापा काठमाडौं क्षेत्र नं ५ बाट उम्मेदवार बन्ने निर्णय पार्टीले गरेको प्रवक्ता रमेश पौड्यालले जानकारी दिए । उनका अनुसार पार्टीले काठमाडौंको क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य सुबुना बस्नेत क्षेत्र नं ८ बाट पुकार बम र क्षेत्र नं ९ बाट मिलन पाण्डेलाई उम्मेदवार बनाउने निर्णय विवेकशील साझा पार्टीले गरेको छ ।
नयाँपत्रिकाबाट

Logo