असोज,२३, दाङ
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको दाङ जिल्लाले कानुनले नै पाखा लगाएका व्यक्तिलाई समेत उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको छ । "/>

कानुनले अयोग्य ठहर्‍याएका खुमबहादुर पनि उम्मेदवारमा सिफारिस

कानुनले अयोग्य ठहर्‍याएका खुमबहादुर पनि उम्मेदवारमा सिफारिस

केन्द्रबिन्दु
0
Shares

असोज,२३, दाङ
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको दाङ जिल्लाले कानुनले नै पाखा लगाएका व्यक्तिलाई समेत उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको छ । संविधान, राजनीतिक दल सम्बन्धी विधेयक र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन विधेयक सम्मले कांग्रेसका नेता खुमबहादुर खड्कालाई उम्मेदवार बन्न नपाउने गरी राजनीतिक भविष्य समाप्त पारिदिएको छ । तर उनै खड्काको नाम कांग्रेसको दाङ जिल्लाले प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवारका लागि सिफारिस गरी पठाएको हो ।
अन्नपूर्णपोष्टबाट

Logo