असोज,२३, काठमाडौं
नेकपा मालेकी सांसद कलशा महरा सहितका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । "/>

माले साँसद माओवादी केन्द्रमा प्रवेश !?

माले साँसद माओवादी केन्द्रमा प्रवेश !?

केन्द्रबिन्दु
0
Shares

असोज,२३, काठमाडौं
नेकपा मालेकी सांसद कलशा महरा सहितका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अखिल नेपाल प्रगतिशिल महिला संघको केन्द्रीय सचिवालय सदस्य तथा माले केन्द्रीय सदस्य समेत रहेकी महरा, केन्द्रीय सदस्य हिरण्य कुवँर लगायतका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन । उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गरेका हुन । उनीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले सही समयमा सही निर्णय गरेको भनेर प्रशंसा गरेका थिए ।

अन्नपूर्णपोष्टबाट

Logo