काठमाडौँ, २१, असोज
सरकारले बडादसैंको उपलक्ष्यमा ४ सय ५६ कैदीलाई माफी दिएको दिएको छ । सरकारले असोज ४ गते गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि कैदीहरुले सजायँ छुट पाएका छुन् । कारागार विभागले ५२० जनाको सूची पेस गरेकोमा गृह मन्त्रालयले मापदण्ड नपुगेको भन्दै ६४ कैदीको नाम सूचीबाट हटाएको थियो ।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया