काठमाडौं, २०, असोज
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अझै १६ सय मिटर बाँकी रहेको छ । तैपनि आगामी पुस सम्ममा सुरुङ खन्ने काम सम्पन्न गरेर चैत अन्तिम सम्ममा मेलम्चीको पानी उपत्यका ल्याउने आयोजनाको दाबी छ । आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडीका अनुशार अहिले दैनिक २०,२५ मिटर सुरुङ खन्ने प्रतिवद्धता ठेकेदारले जनाएका छन् । यस बर्षभित्रै पानी आउँछ र अब निराश हुने अवस्था नभएको उनले बताए ।
कान्तिपुरबाट





























प्रतिक्रिया