तेह्रथुम,८, असोज
दसैंलाई लक्षित गरी व्यापारीहरुले तिब्बतबाट भेडाच्यांग्रा बिक्रीका लागि नल्याउँदा तेह्रथुम सहित कोसी पहाडी जिल्लामा दसैंका लागि खसीको अभाव भएको छ । "/>

दशैंकै मुखमा तेह्रथुममा खसी-बोका छैनन्

दशैंकै मुखमा तेह्रथुममा खसी-बोका छैनन्

केन्द्रबिन्दु
0
Shares

तेह्रथुम,८, असोज
दसैंलाई लक्षित गरी व्यापारीहरुले तिब्बतबाट भेडाच्यांग्रा बिक्रीका लागि नल्याउँदा तेह्रथुम सहित कोसी पहाडी जिल्लामा दसैंका लागि खसीको अभाव भएको छ । संखुवासभा र ताप्लेजुङको उच्च पहाडी क्षेत्रबाट समेत व्यापारीले खसी, भेडा र च्यांग्रा बिक्रीका लागि नल्याएकाले जिल्लामा दसैंका लागि मासुको अभाव चुलिएको हो । पूर्वी तराई तथा सहर बजार देखि दसैंका लागि खसीबोका किन्न गाउँ पसेका व्यापारी तथा सर्वसाधारण रित्तोहात फर्किरहेका छन् । दिनभर गाउँ चहार्दा पनि भनेजस्तो खसी नभेटिएपछि विराटनगरबाट पहाडको खसी किन्न आएका राम तिम्सिना रित्तै फर्किएका छन । अघिल्लो वर्षको दसैंमा आफूले वर्षभरि पालेका खसीबोका बिक्री गर्न वजारतर्फ निस्कने किसान यो वर्ष न्यून देखिएका छन् ।
राजधानीबाट

Logo