बनेपा, ३, असोज
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० वाल्टिङमा भूकम्पका कारण चर्केको गोठ भत्किएर ५५ वर्षीया साहिँली भनिने विष्णुमाया क्याप्छाकी मगरको मृत्यु भएको छ । "/>

गोठ भत्किएर विष्णुमायाको मृत्यु

गोठ भत्किएर विष्णुमायाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बनेपा, ३, असोज
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० वाल्टिङमा भूकम्पका कारण चर्केको गोठ भत्किएर ५५ वर्षीया साहिँली भनिने विष्णुमाया क्याप्छाकी मगरको मृत्यु भएको छ । गोठमा गाईगोरुलाई घाँस हाल्न गएका अवस्थामा गाई र गोरु जुध्दा कम्पन हुँदा चर्केको गोठ भत्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।
रासस

Logo