काठमाडौं , १, असोज
नेपालमा ६० लाख नागरिकमा मुटु सम्बन्धी कुनै न कुनै समस्या भएको एक तथ्यांकले देखाएको छ। विश्व मुटु दिवसका अवसरमा सार्वजनिक गरिएको एक तथ्यांकमा उक्त कुरा उल्लेख गरिएको छ। "/>

नेपालमै छन् ६० लाख मुटु रोगी !

नेपालमै छन् ६० लाख मुटु रोगी !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , १, असोज
नेपालमा ६० लाख नागरिकमा मुटु सम्बन्धी कुनै न कुनै समस्या भएको एक तथ्यांकले देखाएको छ। विश्व मुटु दिवसका अवसरमा सार्वजनिक गरिएको एक तथ्यांकमा उक्त कुरा उल्लेख गरिएको छ। जस मध्ये २४ लाख महिला र ३६ लाख पुरुषलाई मुटु सम्बन्धी समस्या भएको देखिएको छ। मुख्यतः वंशाणुगत गुण, व्यस्त जीवनशैली, अस्वस्थ खानपिन र सुर्तीजन्य पदार्थ सेवनका कारण मुटुका रोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा डीबी कार्कीले जानकारी दिए।उनले मुटु रोगको उपचारमा विज्ञानले नयाँ–नयाँ प्रगति र खोज गरिरहेको बताउँदै मुटु रोगबाट जोगिन स्वस्थ खानपान र जीवनशैली अपनाउनु पर्नेमा जोड दिएका छन् ।
नेपाल समाचारपत्रबाट

Logo