लहान , २७, भदौ
स्थानीय तहको निर्वाचनमा निर्वाचन शिक्षा कार्यक्रम सिरहाका मतदातामा पुग्न सकेको छैन । आगामी २ असोजमा हुने तेस्रो चरण अन्तर्गतको निर्वाचनमा बदर मत कम गर्न र सदर मत बढाउन सरकारले सिरहामा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरेको भएपनि मतदाताको सो को जानकारी नै छैन । "/>

मतदातासम्म पुग्दै पुगेन मतदाता शिक्षा

मतदातासम्म पुग्दै पुगेन मतदाता शिक्षा

केन्द्रबिन्दु
0
Shares

लहान , २७, भदौ
स्थानीय तहको निर्वाचनमा निर्वाचन शिक्षा कार्यक्रम सिरहाका मतदातामा पुग्न सकेको छैन । आगामी २ असोजमा हुने तेस्रो चरण अन्तर्गतको निर्वाचनमा बदर मत कम गर्न र सदर मत बढाउन सरकारले सिरहामा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरेको भएपनि मतदाताको सो को जानकारी नै छैन ।

जिल्ला निर्वाचन कार्यालय सिरहाको प्राथमिकतामा निर्वाचन शिक्षा कार्यक्रम परेको छैन । आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यालय सिरहाले जिल्लामा कार्यरत सामाजिक परिचालक, बालविकास सहजकर्तालाई निर्वाचन शिक्षा कार्यकर्ताको रूपमा १५ दिनको नियुक्ति दिई गाउँगाउँमा खटाएका थिए । तर निर्वाचन शिक्षा कार्यकर्ता केही ठाउँमा गए पनि जिल्लाका १७ स्थानीय तह मध्ये अधिकांश स्थानीय तहमा निर्वाचन शिक्षा कार्यकर्ताको उपस्थिति देखिएको छैन ।
राजधानीबाट

Skip This
Skip This
Logo