काठमाडौं, भदौ ,२६
निर्वाचन आयोगले आगामी मंसिरका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई २७ भदौ सम्ममा निवेदन पेस गर्न सूचित गरेको छ । "/>

समानुपातिकमा भाग लिन निवेदनका लागि २७ भदौ अन्तिम समय

समानुपातिकमा भाग लिन निवेदनका लागि २७ भदौ अन्तिम समय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, भदौ ,२६
निर्वाचन आयोगले आगामी मंसिरका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई २७ भदौ सम्ममा निवेदन पेस गर्न सूचित गरेको छ । आयोगले आगामी १० र २१ मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचनमा भाग लिने दलहरूलाई २५ देखि २७ भदौ सम्ममा आयोगमा निवेदन पेस गर्न भनेको हो । उक्त समयमा निवेदन दिन छुटाउने दलहरूले प्रदेश र संघको निर्वाचनमा समानुपातिकतर्फबाट सहभागी हुन वञ्चित हुने आयोगले जनाएको छ ।
राजधानीबाट

Logo