काठमाडौं, २४, भदौ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका एक नागरिकलाई पक्राउ गरेको छ । "/>

बाल यौन दुराचारी अष्ट्रियाली नागरिक पक्राउ

बाल यौन दुराचारी अष्ट्रियाली नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २४, भदौ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका एक नागरिकलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले विभिन्न मुलुकमा नेपाली नाबालकलाई ललाइ फकाइ विभिन्न प्रलोभनमा पारेर यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका नागरिक किण्डलर माकुर्सलाई पक्राउ गरी सार्वजनिक गरेको हो । ब्युरोको टोलीले उपत्यका बाहिरबाट यौन शोषणका लागि ल्याइएको एक नाबालकसमेत मार्कुसलाई ठमेलबाट पक्राउ गरेको हो । जबर्जस्ती करणी अन्तर्गत बाल यौन दुराचार अपराधमा अधिकतम १३ वर्ष कैद सजायँ तथा पीडितलाई मनासिव माफीको क्षतिपूर्ति भराउने कानूनी व्यवस्था रहेको छ । रासस

Logo