सिन्धुली , २४ भदौ
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले स्थानीय स्तरमा गुण्डागर्दी नियन्त्रण गर्नका लागि डन सेल स्थापना गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीद्वारा आयोजित कार्यक्रममा डन सेल स्थापना गरिएको जानकारी प्रहरीले दिएको हो । गुण्डागर्दी गर्नेलाई तह लगाउन सिन्धुली प्रहरीले कर्यालय भित्रै डन सेलको स्थापना गरिसकेको छ, जिल्ल्ला प्रहरी प्रमुख एसपी टिकाबहादुर केसीले भने –‘‘समाजमा दादागिरी देखाउँदै गुण्डागर्दी गर्ने डनहरुलाई तह लगाउन सिन्धुली प्रहरी कार्यालयमा डन सेल स्थापना गरिएको हो । समाजमा शान्ती सुरक्षामा खलल पार्ने जो कोहीलाई पक्राउ गरि डन सेल मार्फत अनुसन्धान र कारवाही गरिने उनले जनाए ।
नागरिकबाट





























प्रतिक्रिया