भदौ ७ , काठमाडौं
नेपाली हिन्दु महिलाहरुको महान पर्व तीजको अघिल्लो दिन आज दर खाने दिन हो । तीजको अघिल्लो दिन दिदीबहिनीहरु माइती जाने र मिठा मिठा परिकार बनाएर दर खाने पुरानो चलन छ । यद्यपी हिजो आज शहर बजार तिर तीज आउन १ महिना बाँकी हुँदै दर खाने र खुवाउने चलनले विकृती भित्र्याएको आभाष हुँदै आएको छ । महिलाहरुले अघिल्लो दिन दर खाने र तीजको दिन पानी पनि नखाई ब्रत बस्ने गरेका छन् ।





























प्रतिक्रिया