पेट्रोलियम पदार्थको मुल्य घटेका बेला सरकारले थाल्यो सवारी भाडा बढाउने तयारी

पेट्रोलियम पदार्थको मुल्य घटेका बेला सरकारले थाल्यो सवारी भाडा बढाउने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्यमा भारी गिरावट आएपछि नेपालमा चालू महिनामा मात्र दुई पटक मुल्य घट्यो। 

तर सार्वजनिक सवारीको भाडादर भने घट्नुपर्नेमा उल्टो बढाउन लागिएको छ। यो हेर्दा सरकारी निकाय र व्यवसायीको मिलेमतोमै भाडादर वृद्धि तयारी गरिएको हो। 

नेपाल आयल निगमले असार २ गते पेट्रोल डिजलमा डेढ रुपियाँको दरले घटाएको थियो भने असार १९ गते प्रतिलिटर दुई रुपियाँका दरले घटाएको थियो। तर यातायात व्यवसायी भने सार्वजनिक सवारीको भाडादर वृद्धि गर्ने दबाबमा जुटेका छन्, यो खबर आजको गोरखापत्रमा छ। 

Skip This
Skip This
Logo