2017-06-26 22:12

सुरुङ्गा (झापा), १२ असार । "/>

  • ६ श्रावण २०८३, बुधबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

ओभरटेक गर्दा ज्यान गयो

ओभरटेक गर्दा ज्यान गयो

केन्द्रबिन्दु
१३ असार २०७४, मंगलबार
0
Shares

2017-06-26 22:12

सुरुङ्गा (झापा), १२ असार । पूर्व –पश्चिम राजमार्गअन्तर्गत आज अपराह्न शिव सताक्षी नगरपालिका सडकखण्डको माइपुलमा भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवगञ्ज–७ निवासी ३२ वर्षीय विजय लावती रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ७ प २३२९ नम्बरको स्कुटरले सोही दिशाबाट आउँदै गरेको बा ३२ प ६६१३ नम्बरको स्कुटरलाई ओभरटेक गरेर अगाडि बढ्दा विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३९१४ नम्बरको बससँग ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मे ७ प २३२९ नम्बरको स्कूटरका चालक लावतीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक याम खड्काले जानकारी दिनुभयो । रासस

भर्खर

जाइर-इमेरीलाई म्यानचेस्टरको ५१ मिलियन पाउण्ड अफर

फिफाले अर्जेन्टिनालाई सहयोग गरेको आरोप लगाइएको पोस्टमा रोनाल्डोले लाइक गरेपछि…

दमकमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

शाक्यमुनी कमोडिटिजले पालपाली जनतालाई १० करोडमाथि ठगेको पीडितको गुनासो 

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu