किन आए भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख काठमाडौंमा ?

किन आए भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख काठमाडौंमा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल अकस्मात काठमाडौं आएका छन् । उनी बुधबार दिउसो चाटर्ड बिमानमार्फत काठमाडौं आएका हुन् ।

उनी के कति कामका लागि आए र नेपाल कहिलेसम्म बस्छन् भन्नेबारे कुनै जानकारी नभएको सुरक्षा स्रोत बताउँछ । यद्यपी उनी काठमाडौं आईपुगेको भने पुष्टि भएको छ ।नेपाल समाचारपत्रबाट

Logo