स्केल्डले तोडे आफ्नै कीर्तिमान, १५औं पटक सगरमाथाको चुचुरोमा

स्केल्डले तोडे आफ्नै कीर्तिमान, १५औं पटक सगरमाथाको चुचुरोमा


बेलायती हिमाल आरोही किन्टन कुल स्केल्डले विश्वको सर्बोच्च शिखर सगरमाथाको १५औं पटक सफल आरोहण गरेका छन्।

नेपाली समय अनुसार आजै बिहान उनले आफ्नै १४औं पटकको रेकडलाई तोड्दै कीर्तिमान कायम गरेका हुन्।

कुलले नेपालका दोर्जे ग्याल्जेन शेर्पासहितको टोलीको साथ बिहान ६ बजेर १५ मिनेटमा चुचुरो चुमेका हुन्।

कुल बेलायतकै पहिलो १५औं पटक सगरमाथा चुचुरो चुम्ने आरोही बनेका छन्।
 

Logo