बाँके । राप्तीसोनारी गाउँपालिका-१ सुनखरे बस्ने ३७ वर्षीय शान्त बहादुर घर्तीलाई १ थान भरुवा बन्दुकसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा भरुवा बन्दुक अबैध रुपमा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।





























प्रतिक्रिया