कांग्रेस सभापति देउवा कन्ट्रयाक ट्रेसिङमा

कांग्रेस सभापति देउवा कन्ट्रयाक ट्रेसिङमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा परेका छन् । देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका छन् ।

सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोलि स्वाब परिक्षण गरिने सहयोगी भानु देउवाले जानकारी दिए ।

देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ । देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने छ ।

Skip This
Skip This
Logo