पाइलट विजय लामालाई कोरोना संक्रमण

पाइलट विजय लामालाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल वायुसेवा निगमका पाइलट विजय लामालाई कोरोना संक्रमण भएको छ ।

आइतबार स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा लामालाई कोरोना पुष्टि भएको हो । उनी हाल सोल्टी होटलको आइसोलेसनमा छन् ।

उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण पुष्टि भएको बताइएको छ।

Logo