काठमाडौं ।
मानव स्रोत, साधन व्यवस्थापनमा विगत १६ वर्षदेखि सक्रिय संस्था ‘रोलिङ प्लान्स प्रा.ली’ले आफ्नो १६ औं वार्षिक उत्सवका अवसरमा ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको छ । विहीबार भर्चुअल माध्यमबाट प्रेस कन्फ्रेन्स गर्दै कम्पनीले आफ्नो नयाँ उद्देश्य र योजना सहितको डिजिटल प्ल्याटर्फम ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष अनुप जंगमले बताए ।
नयाँ तथा पुराना सबै पुस्ताका लागि निकै नै लाभदायी हुने भनिएको यस कम्पनीले थुप्रै बेरोजगार जनशक्तिका लागि अवसरको सम्भावना खोजी गर्ने उद्देश्य तय गरेको छ । सोहि अनुरुप कम्पनीले आफ्नो नयाँ वेबसाइटलाई एउटा ‘नयाँ सम्भावनाहरूको सञ्जाल’ का रुपमा पनि परिभाषित गरेको छ । भिडियो :





























प्रतिक्रिया