जानकीको तीजगीत छप्पै माया लै लै सार्वजनिक (भिडियो सहित )

जानकीको तीजगीत छप्पै माया लै लै सार्वजनिक (भिडियो सहित )


काठमाडौँ,
गायिका जानकी तारामी मगर र गायक खेम सेन्चुरीको आवाजमा रहेको तीज गीत सार्वजनिक भएको छ । “छप्पै माया लै लै ” गीतको म्युजिक भिडियो समेत बजारमा आएको छ ।

यसमा चर्चित गायिका जानकी तारामी मगरसँगै खेम सेन्चुरीको आवाज रहेको छ भने गीतमा लय तथा शब्द खेम सेन्चुरीकै रहेको छ । संगीतकार आशिष अविरलले यसमा संगित दिएका छन् । भिडियो सम्पादन भने बिष्णु शर्माको रहेको छ ।

प्रकाश भट्टको निर्देशनमा बनेको उक्त भिडियोमा छायांंकन राजेश घिमिरेले गरेका छन् । यसमा गायिका स्वयंको अभिनय देख्न सकिन्छ भने उनलाई खेम सेन्चुरीले साथ दिएका छन् । हेरौं गीत यो भिडियोमा

 

Logo