काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछानेले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह बसेका छन् । सभापति उम्मेदवार बन्न एक जना प्रस्तावक र ५१ जना समर्थकको आवश्यकता पर्छ। बालेनकै लागि सिर्जना गरिएको वरिष्ठ नेता पदमा भने चुनाव हुने छैन।